गाउघरको सम्झनाहरु
झापा जिल्लाको कोहबरा गाविसको वार्ड न. ४, अन्तर्गत पर्ने मेरो गाउ (‘महादेवस्थान’ ), विकासको हिसाबले निकै पछी परेको छ ! महेन्द्र राजमार्ग बाट दक्षिण - दमक, गौरादह, स्कुलचौउन अनि कोहबराको चप्रामारी देखि अलिक तल वि.पि चोक संगै पश्चिम तिर रहेको छ!
समुन्द्रमा पौडिखेल्दा
कतारमा Swimming गर्न को लागी Dafna, Alkhor, Okra र Sea Line Beach जस्ता ठाउँहरु निकै प्रख्यात रहेको छ ।
भोजपुरको यात्रा
भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ !
दिन्द्रा हराएको –रात
छिमेकी – छिमेकी मेरो पाखा बारीको सिमा तासेर साघुराउने मेसो गर्दै छ अनि यो मरुभुमिको तातो बगरमा काहाँ म आनन्दले निदाउन सक्छु र –यो रात !
इलामको चियाबारी
घुम्न डुल्न भन्ने पछी कसलाई मन पर्दैन होला - जस्तो लाग्छ मलाइ | मेरो त मन नै फुरुंग हुन्छ , अझ सानामा म भोलि पिकनिक (बनभोज ) छ , या कतै नया ठाउमा कामले या अन्य कुरा कै लागि जानु छ है भने पछी - रात भर कोल्टे फेर्दै फुर्सद नहुने !
देशको ब्यथाले -दुखेको मन
ए ! नेताहरु हो !! समस्या सँग जुध्न सक्दैनौ भने - सन्यासी भएर काशी जाऊ किनकी तिमिहरुलाई भारत प्यारो छ । संकटमा हो देशलाई सही नेतृत्व चाहिने - यदि त्यसो गर्न सक्दैनौ भने कुर्सी माथिको फर्सी भएर नबस ।
समाल र कतारको सब्जी खेती यात्रा
कतारको सब्जी खेतीमा काम गरिरहेका नेपालीहरु : "ओह !!! कोपी , लौका , बन्दा , लशुन , प्याज, टमाटर , बैगुन, मुला, पाटाको हरियो साग (जुट) , लट्टे साग आदि सबै .... त्यो पनी गाउघर तीर हुने पोम्सेटले पानी जमीन बाट तानेर लागाइदो रहेछ (किनभने त्यहा करेन्ट थिएन ) , यसले मलाई पुरै नेपालको याद दिलाई दियो ।"
मेरो गफ, प्रविधि र परिवर्तन
फेस बुक खोल्यो कि, ‘देश बिग्रियो ! नेता खराब भए’ (… आफु बिग्रेको चाही कसले देख्ने हो कुन्नि?)… भनेर गफ दिन नी भुलेको छुइन ! …. सबै त नलेखुम होला …यार !
चाल्स्र प्वाइन्टमा एक दिन # भेडेटार !
| लेखाइ कस्तो लाग्यो ? |
Virtuous snaps @ My Hamlet
| लेखाइ कस्तो लाग्यो ? |











