मनकामना र केवुल कार


मुलुक'मा केवुल कार आएको उतिबेलै हो (अहिले त निकै भै सक्यो ) , ठ्याकै मिति भने थाह भएन ! तै पनि किताब र टेलिभिजनमा हेरेर त्यो के’बुल कार लाइ जान्या’थे , देख्या'थे ! मेरो विदाइको केहि समय (नेपालमा) बाकि रहेकै समय भएको ले गर्दा - अझै कतै डुल्ने मनस्थिति मै बसेको थिए ! अनि  ममीको …थिर्थाटन गर्ने धोको र मेरो केबुल कार चढ्ने – अनि त के चाहियो ! पशुपतिको जात्रा सिद्राको ब्यापार भने झै भयो !


२८ नोभेम्वर- २००९ (शनिवार) , मा - म हिडे मनकामना दर्शन र केवुल कार चढ्न ममी लाइ लिएर – काठमाण्डौ बाट ! फेरी आफ्नो एक्लै हिड्ने आदत नै छैन (किन कि अल्छी लाग्छ ) ! हरेक कुरामा साथि चाहिने …यता जा , उसो गर , बजार जादा, काम गर्न जादा …. आदि इत्यादि ! कहिले काही त ‘बा’ (ड्याड) ,मैले  जे गर्न खोज्दा पनि साथि खोजेको देखेर दिक्क मान्दै भन्ने गर्ने हुन्थ्यो …”के साथि खोज्छस, विवाह गर्न अनि जति खेर नि साथी नै साथि  - कस्तो जति खेर’नी , जे गर्न नि साथि चाहिने ?” ( हाहा …हाह ) यसपटक नि – मैले चुडामणि र सरोज सोल्टी लाइ साथि बनाएर लगेको थिए - जादा बाटामा बोर फिल नहोस भनेर ! 
 bednathblospot.com1
यात्रा त निकै रमाइलो र मज्जा कै भयो तर हेर्नुस न यो पिक्चरमा केवुल कार चढ्न र मनकामना दर्शन गर्न कत्रो लामो ताती (लाइन ) ! रोडको मुख्य प्रवेशद्रार देखि नै केबुल कार चढ्ने ठाउ सम्म अनि फेरी केवुल कार चढेर पारि गएर झरे पछी पनि … त्यही देखि मनकामनाको मन्दिरै सम्म लाइन – सायदै …अहिले सम्ममै सबै भन्दा लामो लाइनमा बस्नु परेको र यत्रो ताती देख्नु परेको यो नै हो -मेरो लागि ! विहान , करिब ९ बजे देखि वेलुका ४: ३० बजे सम्म लाइन मै खडा –खडा  भएर नै बस्नु पर्यो - दर्शनको लागि ! तपाइँ नै सोच्नुस न - कस्तो हालत भएको थियो होला ?
कसैले भन्दै’थे - “आज महिनाको पहिलो शनिवार हो , त्यसैले यस्तो भिड भा'को हो” ! ” शनिवार त आउनु हुन्न - यस्तै हो , बरु अरु नै दिन आयो भने त … निकै सजिलो हुन्छ - सरासर सजिलै दर्शन गर्न सकिन्छ” !
बुढा पाकाहरु भन्ने गर्दथे - भगवानको दर्शन सजिलो हुन्न भनेर ! हो मैले माने ! हैन यी भगवानको मन्दिरहरु सधै - जहा पनि - यस्तै अप्ठ्याराहरुमा मात्र हुन्छ कि क्या हो ?
bednathblospot.com (3)
 bednathblospot.com2

हेर्नुस त कस्तो मनमोहक ठाउँ रहेको छ …. सुन्दर र स्वच्छ अनि सितल बतास छ !
bednathblospot.com3
मनकामना दर्शन गर्न -यो केवुल कारको सुबिधाले गर्दा निकै सरल र सहज भएको रहेछ ! नत्र त … अशक्त , वृदहरुलाई निकै गाह्रो हुन्थ्यो ! यो सुबिधाले गर्दा आन्तरिक र बाह्य पर्यटन विकाश भएको मैले महशुस गरे ! अनि त्यस्तो विकट जस्तो लाग्ने ठाउमा पनि होटल र लजको व्यवस्था निकै राम्रो रहेको पाए ! यस्तै व्यवस्था देशका अन्य तिर्थ स्थल र पर्यटकीय क्षेत्र मानिने ठाउहरुमा गर्ने सके बाहिय र आन्तरीक पर्यटक प्रवद्रन गर्न निकै टेवा पुग्ने थियो ! यसमा सम्बन्धित निकाय लगाएत सचेत बर्गले बेलैमा ध्यान पुर्याउन सके रोजगारीको सिर्जना र देश- विकाश  तर्फ लम्कने थियो !
bednathblospot.com8
यो केवुल कार नि कति व्यस्त रहेको - नोन स्टप, चल्या चल्यै ! विहान ८ वजे बाट साझ ५/६ बजे सम्म रेगुलर चल्दो रहेछ - दिउसो तिर केहि बेर खाना खान (स्टाफले) बन्द गरिदो रहेछ ! तर केहि पर्व र अवसरहरुमा भने दिउसो बन्द नगरिदो रहेछ अनि वेलुका पनि अलिक अवेर सम्म ७/८ सम्मै पनि चलाइन्छ’रे !
bednathblospot.com (46)
सरोज सोल्टी र चुडामणि सोल्टी फोटो र भिडियो लिन (केवुल कार भित्रबाट) निकै व्यस्त हुनु हुन्थ्यो !
bednathblospot.com7bednathblospot.com9
मनकामनाको अरु पनि धेरै तस्विरहरु हेर्न तल“View Full Album”मा Click गर्नुहोस ! धन्यबाद !!

10 comments:

  1. दर्शन गर्ने ताँती त गज़ब नै रहेछ नि ...तस्वीरहरु उस्तै झकास छन ।यात्रा खुबै रमाइलो भएको रहेछ, प्रमाण हो यो टासो ।

    ReplyDelete
  2. वेदनाथजी !
    'मनकामना यात्रा' सम्बन्धी फिचर हेरेँ । मलाई पनि आजभन्दा दस वर्षअगिको सम्झना भयो । त्यो यात्रा हाम्रो पहिलो पारिवारिक यात्रा थियो भने आजसम्मको अन्तिम पनि । केबलकारमा चढेको बेला सुरुमा डर लागे पनि पछि त खुब आनन्द लागेको थियो । तपाईँलाई पनि त्यस्तै भयो कि ?

    ReplyDelete
  3. वेदनाथजी !
    'मनकामना यात्रा' सम्बन्धी फिचर हेरेँ । मलाई पनि आजभन्दा दस वर्षअगिको सम्झना भयो । त्यो यात्रा हाम्रो पहिलो पारिवारिक यात्रा थियो भने आजसम्मको अन्तिम पनि । केबलकारमा चढेको बेला सुरुमा डर लागे पनि पछि त खुब आनन्द लागेको थियो । तपाईँलाई पनि त्यस्तै भयो कि ?

    ReplyDelete
  4. रोचक नियात्रा! तस्बीरहरु पनि बाँड्नुभएकोमा हार्दिक धन्यबाद! पुराना याद ताजा भए।

    ReplyDelete
  5. Nice blog here! Also your website loads up very fast! What host are you using?
    Can I get your affiliate link to your host? I wish my site loaded up as quickly as yours
    lol

    my blog post :: best online dating

    ReplyDelete
  6. You need to participate in a contest for one of the best blogs on
    the web. I will suggest this site!

    Feel free to visit my site; local dating

    ReplyDelete
  7. Helpful information. Lucky me I discovered your web site by accident, and I'm surprised why this accident did not took place in advance! I bookmarked it.

    Have a look at my weblog; adult sex

    ReplyDelete
  8. Appreciate you for sharing most of these wonderful articles.
    In addition, the perfect travel and also medical insurance system can often eradicate those issues that come with traveling abroad.
    Any medical crisis can rapidly become very costly and that's likely to quickly impose a financial on the family finances. Setting up in place the great travel insurance offer prior to leaving is well worth the time and effort. Cheers

    Feel free to visit my website; skype sex

    ReplyDelete
  9. Thanks for the new things you have exposed in
    your article. One thing I want to reply to is that
    FSBO interactions are built as time passes.
    By presenting yourself to owners the first end of the week their FSBO is announced, prior to the masses commence calling on Wednesday, you nerate a good association.

    By giving them equipment, educational supplies, free
    reviews, and forms, you become a great ally. By using
    a personal desire for them along with their situation, you generate a solid connection that, many times,
    pays off as soon as the owners opt with a real estate agent
    they know in addition to trust preferably you actually.



    my blog post: facebook for sex

    ReplyDelete
  10. My partner and I absolutely love your blog and find many of your
    post's to be what precisely I'm looking for. Do you offer
    guest writers to write content for you personally?
    I wouldn't mind composing a post or elaborating on a few of the subjects you write related to here. Again, awesome web site!

    Also visit my blog post ... fuck book

    ReplyDelete