face book का कुराहरु !!!


fesbookफेसबुक भन्ने वितिकै यस सँग सम्बन्धित धेरै राम्रा, नराम्रा कुराहरुको प्रसंग आइहाल्छ ! विषेशत : यहाँ हुने च्याटका कुरा, यहाँ फैलिएको फोटो र भिडियोको विकृतिका कुराहरु ! अनि हिजो आज हरेक व्यक्तिहरुका भेटघाटहरुमा हुने गफका कुरा भएको छ – फेसबुक ! यति सम्मकी यहाँ हुने विकृतिका कुराहरु फेसबुक देखि बाहिर अन्य वेबहरु, रेडियो, टेलिभिजन, र पत्रपत्रिकामा पनि व्याप्त रहेको छ - त्यो कुराहरुको मैले गरिरहनु पर्दैन ! त्यसको बारेमा म भन्दा बिज्ञ तपाइहरु नै हुनु हुन्छ !
त्यसैले म यहाँ फेसबुकमा बिकृति मात्र छैन यहाँ हुने सबल र राम्रा पक्ष (क्रियाकला) हरु पनि कम छैनन भन्नका खातिर केहि उदाहरण स्वरुप केहि ग्रुपको चिनारी गराउने कोसिस गर्दै छु ! फेसबुकले समय अनुसार प्रयोगकर्ताहरुको मन जित्ने खालको सुविधाहरु दिने एप्लिकेसन र विशेषताहरु राखेकै कारणले गर्दा आज अत्यधिक मात्रामा क्लिक हुने वेबको रुपमा सावित गर्न सफल भएको छ ! त्यहि भएको एउटा राम्रो सुविधा ग्रुप क्रिएशन पनि एक हो ! म आज त्यहि ग्रुप क्रिएशन बाट भएको केहि राम्रा/ प्रसंसा योग्य  ग्रुपहरुको कुरा गर्न गइ रहेको छु -जुन लिंकसम्म मेरो माउसले -क्लिक गर्न भ्याएको छ ! यदि तपाईलाई पनि उक ग्रुप मन परेमा/ राम्रो लागेमा त्यसमा जोइन (सामेल) हुन् सक्नु हुन्छ र आफ्नो धारणा राख्न सक्नु हुने'छ ! अनि यदि तपाईलाइ राम्रो लागेका ग्रुपका लिंकहरु यहाँ मैले उल्लेख गर्न छुटाएको रहेछु भने -कमेन्ट बक्समा त्यसको लिंक छाड्नु होला !

~~~०~~~                  ~~~०~~~                   ~~~०~~~                   ~~~०~~~
1) पौरखी हातहरु ! : झ्याम्म परेको हरियो भरियो जङल पनि,उजाड मरुभुमी जस्तो भएछ,सधैं भरी पानीले भरिरहने इनार पनि रित्तो भाईसकेछ, बत्ती गएको थाहै नभएको ठाउँमा पनि पावर कट हुन थालेछ, काठमाडौंको धुलो र धुवाले पनि नयाँ रुप पाइ सकेछ, कहिल्यै लाइन नलाग्ने पेट्रोल पम्पमा पनि लाइन लाग्न थालेछ, भनेको बेलामा पाइने एल.पि ग्यास पनि पाइन छाडेछ
पौरखी हातहरु!हाम्रा पौरखी दाजु-भाइहरु पनि काठमाडौं छिरेर, पौरख गर्न बिर्सन थाले छन, धनी बन्ने सपनामा हराउन थालेछन, क्यै नभये पनि काठमाडौंमा एउटा घर त बनाउछु भन्न थालेछन, के गर्नु, आफ्नो त खप्परै उधारो परे जस्तो छ, क्यै गर्न सक्या होइन, सात बर्ष अघी, किनेको चिल्लो बाइक ले पनि आँफैलाई चिन्न छोडेछ, भनेको बेलामा स्टार्ट नै हुँदैन , त्यसलाई पनि बुढ्यौलिले छोपे जस्तो छ ,तर पनि पौरखी हात अझै म सगै छन्, आश त अझै मारेको छैन
ठुलो बिडम्बना, हाम्रो नेपालका थुप्रै पौरखी हातहरु , हराउन था लेकाछन्, हे ! नेपाली पौरखीहरु हो - - - उठनुहोस्, जाग्नुहोस्, आफ्नो धर्तिलाइ बचाउनुहोस् !
मेरो पनि त हो नि है, म पनि उठ्छु!!
Creator & Admins:- Rum Gurung

2) बलि प्रथा अन्त्य गरौं :-
बलि प्रथा अन्त्य गरौं


देवी देउताले रगत माग्दैनन् ......
देवी देउता को नाम मा हुने बली प्रथा को बिरोध गरौं ।
Creator & Admins :-Sumit Subedi





3) Complete Nepal
Complete Nepal

Creator :-Ram Kumar Shrestha (London)

यहि एकै उद्देश्यका अर्को पनि ग्रुप :GREATER NEPAL


Description: Regaining greater nepal is the final objective.First regain the encroached territories by India which is more than 600 sqkm.For finalizing this matter with India we need to revise the Sugauli Treaty,if then British and Indian government has to admit the legal situation of the territories which we lost in the history and in the modern phage.This group is formed to make this most important matter of our sovergnity and identity to national and international arena to find out the diplomatic support.This is not just a facebook group but a network to unite nepalise around the world.
Creator & Admins:- Manoj Pandit.



4) म मरे पनि मेरो देश बाची राखोस ! 
म मरे पनि मेरो देश बाची राखोस !

कायर हुनु भन्दा मर्नु बेस………..
Creator & Admins:- Rna Magar.



5) UNICEF- Rural Voices of Youth Nepal
UNICEF- Rural Voices of Youth Nepal
Voices of Youth, since 1995, is the Internet site created by UNICEF for young people who want to know more, do more and say more about the world. Rural Voices of Youth (RVOY) links young people from rural areas in different countries, who do not have access to internet, to explore, speak out and take action on global issues that are important to them in order to create a world fit for children.
Creator & Admins:-Rukh NgOra Gurung
Officers:Rukh NgOra Gurung & Rup Sunar.



6) The Birthplace of Gautam Buddha is in Nepal, not India!
The Birthplace of Gautam Buddha is in Nepal, not India!

Please support our cause by joining the group, and inviting people to join. The greater the number, the wider is the spread of truth.

Officers:-Deepesh Poudel (Creator) & Subas Thapa .


7) हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हिमाली, पहाडी, वा तराइ जहाँ को भएपनी हामी सबैभन्दा पहिले नेपाली हौँ भन्ने नबिर्सौँ । आपसी सदभाव कायम राखौँ । जय देश !!
Creator & Admins:-Sumit Subedi.



8)  Education For All
Education For All
"Education is a method whereby one acquires a higher grade of prejudices".
"Education is not the answer to the question. Education is the means to the answer to all questions."
"Education's purpose is to replace an empty mind with an open one."
"Education is a human right with immense power to transform. On its foundation rest the cornerstones of freedom, democracy and sustainable human development."
So it's the time to implement "Education For All".






Nepal Tourism year 2011 (Pro.)

This group has been created to promote Nepal Tourism year 2011. So, plz Do share with us Photo.Vidio,Link N Wallpost releted to Nepal. Your Little support will be very valuable for the sucession of Nepal Tourism Year2011.

Creator & Admins:-Milan Aryal
Officers:-Sano Sansar/ Aalok Vijaya C/ Gokul Shrestha/ Xsl Khanal /Regmi Gal & Praa Cash Nepal .


10) हप्तामा दुई दिन बिदा: एक दिन श्रमदान एक दिन आराम, देस बिकासमा योग्दान ।
111
Creator & Admins:-Sujan Neupane.






11) नसोधौँ देशले के दियो भनि सोधौँ देशलाई के दियौँ भनी ?
122
नेपालका ठुला नेता भनाउदाहरुले देशलाइ अराजकता तिर धकेले । जनताले दुख अतिनै पाए दैनिक जिवन धान्न पनि कठिन बनाए यिनीहरुले जताततै राजनितीको फोहोरी दुर्गन्र्ध छ । अब त अति भो । ठोक्नुपर्छ यि जनमारा नेताहरुलाइ । अब हामी जनता आँफै देश चलाउँछौँ । चोर फटाहा लुटेरा नेता हारु बिरुद्ध सचेत नेपाली जनताहरुको एकता …………।
Creator & Admins:-एक नेपाली



12) Talk to your child about drugs and sex
Talk to your child about drugs and sex

Description: Stress management: to relieve stress, keep calm, take away loneliness.To forget or solve problems: financial, sexual, social.


Enjoyment, excitement and fun: to feel good, to be happy, and when bored, to get energy.Peer pressure: to be accepted, to be popular, to fit in, to impress friends.Self–imaging: taking drugs is not only a means of conveying an image to others, it is a way of conveying an image to yourself. Risk taking and rebellion: the potential negative consequences of taking drugs, coupled with the fact that they are illegal, can make drugs a more enticing prospect (forbidden fruit). Out of curiosity: to experiment. Body concept: to become thin, to build muscle. Availability: there are drugs in NEPAL schools, and in society generally, and they are often affordable to students. Addiction: to avoid withdrawal symptoms once dependent.
Creator :パワン pawan エバン Evan Admins हरु यहाँ धेरै हुनु हुन्छ !
Say NO to NEPAL BANDHA (बन्द गर बन्दहरू)ए हरिलण्ठुहरु हो !
कति दलको नोकर बन्छौ ?
कति स्वार्थमा प्रयोग गरिन्छौ ?
बालक हैनौ,तर किन सोच्दैनौ ?
आफु ढाल बनेको कुरा,
समयको बर्बादी भएको कुरा
अबोध हैनौ तर किन बुझ्दैनौ?
सर्बसाधारणको भोगाई
पिडितको पिडा
आखिर बन्द केका लागि ?
कुर्सि, सत्ता वा अरु केहि ?
यहाँ,
झिङाको श्रापले डिङा मर्ने भए
जनता भन्दा नेता बढि भएको देशमा
शासकबाट शासित हुनेलाई कठिन हुन्थेनँ होला ।
बिंड तातेर मात्र केहि हुने भए
खुला भन्दा बन्द धेरै भएको देशमा
कुर्सिकै लागि आन्दोलन गर्नेलाई यस्तो टन्टो हुन्थेनँ होला।
काउँकुतिले गैडा हसाउँन सकिने भए
खु:शि भन्दा दु:खि धेरै भएको देशमा
जनतालाई असल राजनेता खोजीको रन्को हुन्थेन होला ।
मुर्तिमा माला लगाई शहिदको सपना पुरा हुने भए
शहिदै-शहिद भएको देशमा
उन्कै रगतको निम्ति फेरि रगत बगाउनु पर्ने थिएन होला
त्यसैले,
छाड अब
मसाल निकाल्न
बन्द गर्न
आन्दोलन गर्न
किनकि,यो सब गर्नु भनेको
जनतालाई थप पिडा दिनु हो
देशलाई उधोगतिमा धकेल्नु हो
समयको बर्बादी गर्नु हो
समयमा संविधान बन्न नदिनु हो
बरु खोज-
सहमति
सहकार्य
र बन्दको विकल्प
अनि, संविधान बनाउने बाटो ।
बन्द ! अब बन्द गरौं
हाम्रो भबिष्यको बाटो खोलौं ।
Written by: -शान्ता झाँक्री
Creator & Admins :-Sudip Shrestha

14) देश को माया छ भने, जान्नै पर्ने देशको बारेमा
देश को माया छ भने, जान्नै पर्ने देशको बारेमा।
हामि आफु आफु लडौ, भारत ले कालापानि लीइ सक्यो
देश रहे त टुक्रा टुक्रा पारौला देश नै नरहे ?
नालापानिको पिडा ~ बिदेश कमाउन गयो, फर्केर आउदा घर नै छैन ! म सग बन्दुक छैन तर कोदालि लियएर जान्छु म तर नेपाल आन्दोलन् गर्न होइन नालापानि र कालापानी जोगाउन, नेपाल आमा लाइ बन्द गर्न होइन बिदेसि हस्तक्षेपको लागि लड्न जन्छु म।
Creator & Admins :-Raju Bogat.









15) साहित्य र साहित्यकार
साहित्य र साहित्यकार
भाषा र साहित्यको बिकासमा समर्पित !
Creator :-Basu Dhakal
Admins:-  Krishna Wasti/ Limbu Khagendra/ & बिष्णुनन्द चाम्लिङ्ग /



--------------  -------
र अब अन्तिममा म आफैले क्रिएट गरेको ग्रुपको पनि यहाँहरु सँग परिचय गराउद छु !
भोलीको नेपालमा -हामी
भोलीको नेपालमा -हामी

नेपालको बारेमा सकारात्मक सोच राख्नेहरुको सञ्जाल ..." भोलिको नेपालमा -हामी "
विदेशमा रहनु हुने नेपालीहरूले भोलिका दिन मा स्वदेश फर्केर के गर्न सकिन्छ ? के गर्ने भन्ने र विदेश मै रहेर पनी के सहयोग पु-याउन सकिन्छ ? आदि इत्यादिको बिचार - बिमर्श को खोजीको लागी ? अनि देश मा भै रहेको बिकराल अबस्थाको साबधान मा हाम्रो भूमिका - कस्तो रहने भन्ने - बिचार हरु संगाल्न मैले यो ग्रुप को क्रेशन गरेको छू । यस्मा तपाईको महत्व पूर्ण भूमिका को अपेक्षा राखेको छू ।तपाइले पनी आफ्नो बिचार पोस्ट गर्न सक्नु हुने'छ ।
Creator & Admins :-Bed Nath Pulami ( Umesh)
--------------  -------
कुनै पनि कुरा स्वयं आफैमा राम्रो नराम्रो हुन्छ जस्तो लाग्दैन, त्यो त प्रयोग गर्नेहरुको नियतमा निर्भर रहेको हुन्छ ! त्यसैले यो फेसबुक पनि उस्तै हो ! यो त एउटा विकसित प्रविधिको उच्चतम नमुना हो – इन्टरनेट सामाजिक संञ्जालको ! अब यसको प्रयोग तपाइँ कसरी गर्नु हुन्छ ! त्यो तपाइँमै निर्भर रहन्छ !

19 comments:

  1. भावनात्मक रुपमा हातेमालो गर्न , जन जागरण र चेतनामुलक संदेश लगायतका सामाग्री प्रसारण गर्न सोसल फेसबुक सोसल नेटवर्कमा भएका यस्ता समूहहरु मैले प्रभावकारी देखेको छु ।

    ReplyDelete
  2. हो, फेसबुक आफैंमा बिकृति हुँदै होइन....बिकृत मानसिकताले त जेलाई पनि खराब देख्छ र बनाउँछ नै :)

    ReplyDelete
  3. Everyone who is into style depends on a great stylist to look good and
    help with hair issues and problems. Before you go for them, try
    products at Keranique for hair care. Its intention is to offer you ideal cosmetics which are safe and substantial in quality, all the way through the world.



    Here is my homepage hair products

    ReplyDelete
  4. I do agree with all of the concepts you've introduced in your post. They're
    very convincing and can definitely work. Still, the posts are
    very short for novices. Could you please extend them a little from subsequent time?

    Thanks for the post.

    my webpage ... online dating site

    ReplyDelete
  5. Thanks for the points you have shared here. Something important I would
    like to convey is that laptop memory demands generally rise
    along with other developments in the technological know-how.
    For instance, any time new generations of cpus are introduced to the market, there is certainly usually
    a corresponding increase in the dimensions eferences of all personal
    computer memory plus hard drive space. This is because the software operated by way of these processor
    chips will inevitably increase in power to use the new technology.


    my weblog - free online datingsite

    ReplyDelete
  6. fantastic points altogether, you just gained a new reader.
    What would you recommend about your post that you made a few days ago?
    Any positive?

    Look into my homepage - wiki.toorcamp.org

    ReplyDelete
  7. row one out into the very poor house quickly.

    Also visit my web-site: adult search

    ReplyDelete
  8. r ideas.

    Here is my web site :: http://microadvert.net

    ReplyDelete
  9. Thank you for the good writeup. It in reality was once a leisure account it.
    Glance complex to far brought agreeable from you! However, how could we keep in touch?


    Feel free to visit my weblog; facebook sex

    ReplyDelete
  10. I am not sure where you're getting your information, but good topic. I needs to spend some time learning more or understanding more. Thanks for great information I was looking for this info for my mission.

    Also visit my weblog ... dating men

    ReplyDelete
  11. I'm really impressed with your writing skills as well as with the layout on your blog. Is this a paid theme or did you customize it yourself? Anyway keep up the excellent quality writing, it�s rare to see a great blog like this one nowadays..

    My web page: singles websites

    ReplyDelete
  12. Pretty component to content. I simply stumbled upon your website and in accession capital to claim that I acquire actually loved account your blog posts.
    Anyway I�ll be subscribing for your augment or even I achievement you access persistently
    quickly.

    Here is my site :: wiki.openwebfoundation.org

    ReplyDelete
  13. I will right away grasp your rss feed as I can not in finding your email subscription link or e-newsletter service.
    Do you have any? Kindly permit me know in order that I may subscribe.
    Thanks.

    my web blog ... facebook of sex

    ReplyDelete
  14. I appreciate, cause I found just what I was looking for.
    You have ended my four day long hunt! God Bless you man.

    Have a nice day. Bye

    my blog post: facebook sex

    ReplyDelete
  15. (c) The program is required to be fully self-sustaining through the premiums payment made by the enrolled individuals.
    As someone who believes in natural healing methods more than the traditional medicine which
    has its own side effects, I liked the fact that she
    focuses on natural methods of healing from yeast infection.

    Company Name: Fayette Chiropractic Center Address:
    126 New Hope Road, Fayetteville, Georgia 30214
    Contact Telephone Number: (770) 461-2225 Fax Telephone Number: (770) 461-0186 Email: info@fayettechiropractic.
    They began their musical association in Nashville, TN in 1971, performing in local clubs.
    Finally, I think anyone would be inspired
    by Lynda's story.

    Visit my website; Lovell

    ReplyDelete
  16. Nice post. I used to be checking continuously this weblog and I'm inspired! Extremely useful information specifically the last section :) I maintain such info a lot. I was seeking this certain info for a long time. Thanks and best of luck.

    Feel free to surf to my weblog ... adult finder

    ReplyDelete
  17. Djelloul: The Mafia has been portrayed in many
    ways in books and movies, and I don't have a quarrel with these portrayals, because the Mafia is a work of many facets. As a matter of fact, there are some news stories that have made such a strong impact on the society that some of them have even won accolades. He becomes a different person once he dons his uniform to the sound of the orchestra warming up. Generally Tuyetkegel Blognic could be consisted of any types such as social, economic, political, art, cultural, terrorism, suicides, religious, health, technology, science, business, marketing, and disaster news. Just save your old newspapers, or get some from friends and neighbors and start packing.

    Visit my web page click here

    ReplyDelete
  18. With a 60 day maturity, turnips need to be in the ground by
    August 15. Owning a regular lawn mower does not mean
    you have to give up on mulching your yard; you just have to be willing to do some work.
    The less competition, the better off your plants will be.

    ReplyDelete