नारा सहि छ पारा जस्तो भए'नी [ शहिद सप्ताहको कुरा ] [कविता]


भिड हेर्ने रहरले, झुक्किएर
त्यो लाइनमा उभिन पुगेको

हुल / दङ्गा भएको देखेर
भाग्दा भाग्दै .. बाच्न नसकेको - म
पाटी कार्यकर्ताको दबाबमा
अनि
तिनीहरुको सडको तनाव
सहन नसकेर सरकाले
लाचार र बाध्यता बस
उल्लेख गरेको मेरो नामको लिस्ट
सायद,
शहिदको परिभाषा बदलिएको रहेछ ...
सायद,
यही नै मात्र होला
हाम्रा महान नेताका
महान उपलब्धी

यो महान उपलब्धिमा मख्ख पर्ने
महान नेपाली जनता हुन् पाएकोमा
- हामी धन्य छम :-)

#माहान सहिद #अमर शहिद :-)
हाम्रो नारा सहि छ
पारा जस्तो भए'नी :-)

#शहिद सप्ताहको कुरा :-)

फोटो : Via गुगल !

No comments:

Post a Comment