कहिल्यै सम्झी रहनु नपरोस ! [ कविता ]


सम्झीएन भनेर
गुनासो गर्नेहरु हो .... !

किन पो सम्झनु मैले
सम्झनलाइ त
विर्सनु पर्यो नि !

कि त
टाढा भएको ... पर भएको ठान्नु पर्यो
कि त माया मारेको हुनु पर्यो

- सम्झन लाइ !


त्यसैले भन्छु :
कहिल्यै सम्झी रहनु नपरोस - तिम्लाई !


प्रसंग: happy friendship day to all .....................................

Photo Via : bubblews.com 

No comments:

Post a Comment