यथार्थ यस्तो रहेछ [ कविता ]


यो संसारमा थोरै i'm with the Skateboard
सानो समुदायले नै
राज गरेको छ - धेरै लाइ !
किन कि राज गर्ने नै धेरै लाइ थोरैले नै हो !
न कि थोरैलाइ धेरैले राज गर्ने त
उचित नै हुदैन नि !
त्यसैले पो त,
यो संसार बनाउन
यो संसारमा राम्रा कुरा गर्न 
धेरै मान्छे लागी परेका छन्
तर सकी रहेका छैनन् !
त्यस्तै ....
थोरै मात्र मान्छे यो संसारमा
ध्वस्त वा विधम्स मचाउन
लागी परेका छन्
तर उनीहरु अधिक मात्रमा
यो संसारलाइ त्रासमा राख्न सक्षम रहेका छन् !
त्यसैले पो त यो संसारमा

धर्म, सत्य र आफ्नो सस्कार भन्ने कुरा
यहाँका थोरै तर असल मान्छेहरुले
जोगाएर राखी रहेका रहेछन  –
आउदो धेरै सन्ततिका लागी भनेर !

No comments:

Post a Comment