स्केचमा आफैलाई खोज्दा ! [ फोटो फिचर ]


              शुरुका दिनहरुमा प्राय: मैले यो ब्लगमा फोटो अपलोड गर्दै ब्लगीङ्ग शुरु गर्दै सिकेको थिए तर धेरै भए'थ्यो यो ब्लगमा पुन आफै लाइ प्रदशन नगरेको :पी ! आज धेरै पछी आफै लाइ प्रस्तुत गर्दै छु यहाँहरु समक्ष : यो पोस्ट सँगै !
2014-08-05-1934  
                 झापा , कोहबरा -४, महादेवस्थान - बाबाको ४५ दिने कार्य समापनको दिन हामी सबै जना मूलघरमा भेला भएका थियौ ! सोहि अवसरको भोलि पल्ट सोहि गाउँको महादेव मन्दिर पश्चिम रहेको रतुवा खोलामा बगरमा म दि, बुनु, भान्जी अनि भान्जाको छोरा - नाती सँग डुल्न जादा  लिइएको केहि स्न्याप्सहरु एउटा अतित लाइ संगालेर राख्न गै’रहेछु !
दिनेश दाइ ले भन्नु भए' जस्तै :
"पानि वादल, वादल पानि हुन्छ
समय सँगै वर्तमान पनि काहानी हुन्छ”

16
         त्यहि भएर म समय र आफुलाई स्केचमा कैद यो कारणले गर्छु कि ! वितेको कुनै पनि समय हामी फिर्ता गर्न सक्दैनौ या उक्त समयमा पुन रम्न सक्दैनौ सो ! यदि त्यसलाई स्केच मै मात्र भए'नी राख्न सकियो भने कुनै दिन … म कुनै पनि समय त्यो क्षण, पल लाइ थोरै भए'नी सम्झिएर, महशुस गरेर #खुसी हुन् सकौ !
2014-08-05-1848  1415     2014-08-05-19542014-08-05-19532014-08-05-184618  2382014-08-05-18582014-08-05-1920 2014-08-05-1966      2014-08-05-1987  122014-08-05-1924 2014-08-05-19272014-08-05-2038192014-08-05-19092014-08-05-19412014-08-05-2073   2014-08-05-1891     2014-08-05-1976                  नमो तस्य ! नमो तस्य ! नमो – नाम: !!

No comments:

Post a Comment