TimeLine Post ~ Two


bed nath blog9
फुल जस्तो भएर जिन्दगी न जिउनु रहेछ
जुन दिन फुलिन्छ ... भोलि पल्टै देखि ओइलिन शुरु हुने !
जिउनु छ त ढुंगा भएर रहेछ ..
जुन दिन देखि हल्लिन नि सकिदैन
हो, त्यहि दिन देखी सदियौ सम्म
देउता भएर पुजिदो रहेछ !

Via: Facebook
 bed nath blog10
एउटा झुसिलेकिराले आफ्नो संसार सिद्धिएको ठान्दा ऊ सुन्दर पुतली भयो !
Just when the caterpillar thought the world was over, it became a butterfly.कायाकल्प (कल्पना बान्तवा)
त्यसैले म पनि सिद्धिएको ठान्दैछु आफैलाई, हेरौ के बन्ने हु अब !
कतै शुन्य भएर, शुन्यसरी विलाउने त होइन ???
रहर त छैन त्यस्तो !!
Via: Facebook
 bed nath blog11
न रवाफमा न कसैको अभावमा बाच्नुस
न कसैको प्रभावमा बाच्नुस
यो जिन्दगी हो तपाइँको आफ्नै
आफ्नै स्वभावमा बाच्नुस !
मान्छेहरु भन्छन :-
आफुलाई कसैले साच्चो खुसी दिन सक्छ भने त्यो आफै स्वयं हो रे !
त्यसैले त आफ्नो खुसीको निम्ती अरुमा दिपेन्ड हुन् छाड्दिनुस !
खुसी आफैमा दिपेन्ड राख्न सकियो भने
#ढुक्क#खुसी जरुर मिल्छ !
फोटो स्रोत : गुगल !
Via: Facebook bed nath blog12
रुखबाट पातहरु झर्दा पनि रुखले पातहरुलाई हल्ला नगरी शान्त सँग तल झर्नु भनेर भन्छ रे ! ताकी त्यो कुरा कुनै पनि मान्छेहरुले थाहा नपाउन नत्र त कुनै पनि सम्बन्धमा मान्छेले विश्वास गर्नै छाड्छ फेरी भन्ठानेर !
त्यही भएर आज सम्म कुनै पनि रुखको पातहरु झर्दा मान्छेको कान सम्म आवाज पुग्नै पाउदैन !#प्राकृतिक_सत्यकुरा
Via: Facebook bed nath blog13
एउटा सानो नानीले भन्दै थियो :
मलाइ बाबा भन्दा बढी त हरेक दिन आउने साझ मन पर्छ
किनकी बाबाले त मलाइ खेलाउन/ डुलाउन मात्र ल्याउनु हुन्छ !
तर हरेक साझले बाबालाई लिएर आउछ नि त - म भएको ठाउँ सम्म !
Via: Facebook bed nath blog14
ए, जिन्दगी !
मलाइ एक हुल मुस्कानहरु
उधार या सापट देन !
कोही आफ्नो हु भन्ने मान्छे
आउदैछ भेट्न लाइ !
खुसी नै छु भनेर देखाउनु छ
- एक छिन भए नि !
Via : Facebook bed nath blog15
यहाँ जिन्दगीको बोझ उठाउन गाह्रो छ भनेर थाहा पाउने आमाहरु
स्कुलको ब्यागको भारी थमाई दिन्छिन आफ्ना नानीहरुलाई - जिन्दगीको बोझ कम गर्न सकोस भनेर !#फलामले_फलाम_काट्छ भन्ने उखान जस्तै हो कि क्या हो !
यसलाई म कसरी बुझौ ???? — clip_image001feeling confused.
Via: Facebook

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete