TimeLine Post ~ Five


I do not exist to impress the world. I exist to live my life in a way that will make meh happy (0_0)
bed nath pulami2
Spent time at home garden on this morning.


Source : Facebook own post
घन्टी बजाउदैमा धर्म हुने भए, खच्चडले जिन्दगीमा कति धेरै धर्म गर्यो होला ??? भनेर सोचमग्न हुने मलाइ आज यस्तो लाग्दै’छ मान्छेहरु उपवास बस्दैमा भगवान खुसी हुने र आफुलाई नि खुसी प्राप्त हुने भए यो संसारमा प्राय: सधै जसो खाली पेट रहने खरिब,भिखारीहरु संसारकै सबै भन्दा खुसि मान्छे हुनु पर्ने होइन र ? तर किन त्यस्तो हुदैन ??
swasthani pooja
‪#‎प्रसंग‬:‪#‎स्वस्थानी_ब्रत_कथाको‬
Source : Facebook own post
केहि साथीहरु रुखका पात झैँ हुदा रहेछन ...केहि समय मात्र रुख सँगै रहने र झर्ने ... झरे पछी पातहरुले झैँ रङ्ग परिवर्तन गर्ने …अनि त्यस्ता साथीहरु रुखका हाँगामा पात झैँ जता ततै र प्रसस्त मिल्दा रहेछन !
autumn-leaves-flowers 
source : Facebook own post
भगवान लाइ मैले एउटा प्रश्न गरे :
प्राय; केटीहरु रोमान्टिक हुन्छन तर पत्नी बोरिंङ्ग हुन्छन रे हो, किन ? प्रभु !
भगवानले भन्नु भयो : किनकी सबै केटीहरु म बनाउछु तर तिनलाई मान्छेहरु पत्नी बनाउछन
मान्छेले बनाएको र भगवानले बनाएकोमा त्यति फरक त हुनै पर्यो नि ... मुर्ख नत्र त मान्छे भगवान भएर मन्दिरमा मुर्ति झैँ बसे भने .. संसार कसले चलाउछ ...देशको संबिधान कसले बनाउछ, फेसबुक कसले चलाउछ, तेरो स्टाटस कसले लाइक गर्छ ए ए ... भन्दै ट्वाँ  पोर्नु को विकल्प नै रहेन मेरो त !
my gdns flowers
if we desire to blossom like a rose in the garden... we have to learn the art of adjusting with the thorns re :)
if a man expects his woman to be an angel in his life, then he should first create a heaven for her re :)
some people are going to leave, but that's not the end of my story. that's the end of their part in my story :P
bed nath pulami
Umbrella can't stop the rain, but make us stand in rain.
Likewise confidence may not bring success,
but gives power to face any challenge in life
Source : Facebook own post
bed nath pulami1
घर ढिलो गए
खाना चिसो र स्वास्नी तातिएकी हुन्छे
अनि उसले मलाइ सेक्छे
तर
साझ घर चाडैगए
खाना तातो र स्वास्नी चिसिएकी हुन्छे
अनि मैले सेक्नु पर्छ उसलाई रातमा .... मान्छे मात्र मातेका, कुरा गर्न चाही साचेका ... एक जना रिक्सा चालक ! मिठो मुरलीको धुन बजाएको सुनेर गफिदा यसो भन्दै म नपढेको मान्छेको जिन्दगीको परिभाषा यस्तै हो भन्दै थिए ! तपाईहरु लाइ त भन्नै पर्दैन आफै बुझ्नु हुन्छ !
~ feelings दिदा ध्यान, मिल्दो रै'छ ज्ञान
Source : Facebook own post
bed nath pulami3
हामी सबै भगवानको सन्तान हौ भनेर ज्ञान दिने पण्डितले पनि मलाइ नाम सँगै जातले छुट्याइदिए जब कि भगवानको कुनै जात हुदैन भने, म कसरी कुनै जातिमा विभक्त हुन् सक्छु र ?? नत्र त ! म भगवानको सन्तान हो भने भगवान जुन जात हुन् म पनि त्यहि जात हो भन्ने कुरा किन मान्दैनन यी ज्ञानीहरु !!

धर्मात्माहरु भन्छन :
मान्छेको मृत्यु पछी
श्रीमती घर सम्म
समाज घाट सम्म
छोरा अग्नि दान सम्म
तर
'कर्म' भगवान सम्म सिमित रहन्छ रे !
तिम्रो मेरो गुण मिल्यो भने विवाह हुन्छ
अवगुण मिल्यो भने मित्रता हुन्छ रे !
गुण सँग अवगुण या
अवगुण सँग गुण ...मिले सत्रुता हुन्छ भन्छन :)
हेरौ के हुने हो ?
source : facebook own post
bed nath pulami4
मान्छेहरु यो देशमा लुकी लुकी प्रेम गर्छन ! तर
हिंसा र उपद्रो चाही खुलेयाम सडक र सदनमा उफ्री उफ्री गर्छन !
~ feelings अचम्मको पोको जस्तो लाग्छ यो देश !
#We4Constitution
Source : Facebook own post

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete