रहर पालेको मान्छे [ कविता ]


yuh

सुर्य मात्र हो

किरणसँगै आउछ

रोशनी सँग रमाएर बस्छ

अनि संध्यासँगै जान्छ

तर म तिमी सँगै आउने, बस्ने र जाने रहर पालेर बसेको मान्छे परे !!

meh

Photo Source : Picture

No comments:

Post a Comment