मनपर्छ [कविता ]


उसलाई झरी मनपर्छ
मलाइ झरीले भिजेको उ ;)
yuh and meh
उसलाई हाँस्न मनपर्छ
मलाइ हाँस्दै गरेको उ ;)


उसलाई कुरा गरिरहन मनपर्छ
मलाइ कुरा गर्दै गरेको उ ;)

उसलाई धेरै थोक मनपर्छ
... तर मलाइ चाही उ मात्रै मनपर्ने के  :-P 

No comments:

Post a Comment