जन्म र उत्सव [ श्रवण 10, 2072 ]


Yumesh Pulami
[ Thanks to join with me at my birthday to blood donate ... At Nepal Red Cross Society Damak with team of Youth for Blood. Jhapa ( मिती श्रवण 10, 2072 ) —  Special Thanks to  Pratima Shrestha, Runzeet Pradhan, Haree Mogor, Stha Rusha, SeeVoo Stha, ON EEs, Gaurav Bantawa Rai, Bhupendra Kafle, Santosh Adhikari and NItesh Agrawal in Damak Nepal. ]
जन्म र उत्सव [ कविता ]
रामकृष्ण परमहंसले
हप्तौ सम्म उपवास बसे
बुद्ध बर्षौ सम्म ध्यान गरेर बसे
दुवैले
ज्ञान प्राप्त गरे र वुद्ध बने !
तर म आफु भने
वरिपरी घुमफिर गरेर
आँखा नचिम्ली ध्यान दिएर हेरे
अनि
वुद्ध त होइन वृद्ध चाही पक्कै हुदै गैरहेछु रहेछु .....
जन्म उत्सव मात्र त्यस्तो उत्सव रहेछ

जसले आफ्नो बाच्ने दिन सकिदै गएर
मृत्यु आइरहदा पनि खुसि हुने बहाना दिदो रहेछ
त्यहि भएर हो मलाइ
जन्म उत्सव मनाउन मन लाग्ने !
नत्र त मैले जीवनमा
कसैले त्यस्तो उत्सव नै मान्नु पर्ने गरिको
कुनै उपलब्धि गर्न सकेको छैन
... अरुको त के कुरा
म जन्मेकोमा उल्लास मनाउने उमंग
मैले मेरा बा आमा लाइ मात्र होइन
म आफुमा पनि थप्न सकेको छुइन
त्यहि भएर हो
म चाहेर नि केहि बन्न सकिन
तर नि यो देशको नागरिक भए !!
त्यहि भएर हो एउटा नागरिकको
कर्तव्य निर्भा गर्न खोज्दै' गरेको !!
मेरो जन्म दिनमा उपस्थित भै blood donation मा सहभागी भै दिनु हुने सम्पूर्ण मित्रहरु लगाएत कल, टेक्स्ट, मेसेज गरेर जन्म दिनको शुभकामाना व्यक्त गर्नु हुने सम्पूर्ण रिलेटिभ्स तथा साथिहरुमा धेरै धेरै धन्यबाद !! Youth for Blood - Jhapa, Nepal Red Cross, Damak Damak Public Library र गोपाल गर्तौला दाइ लाइ पनि धन्यवाद ! बस यहाहरुको शुभकामना र शुभेच्छाले साथै आर्शिर्वादले सधै म मा तीव्र इच्छा शक्ति र सकारात्मक एटिच्युट यसरी नै बाँची रहोस ! खुसी हुने थिए !
यस भन्दा अघि मनाइएका जन्म उत्सवहरु हेर्न यहाँ जानुहोस :  Give Blood and Save Life! र  यो  पनि  जन्म दिन र उत्सव [ Birth Day - साउन १० ]

यसपाली (२०७२)को जन्म उत्सवका केहि झलकहरु :-
20150726_08432520150726_084835(0)
[ Runzeet Pradhan – B+tv ]
20150726_084847
[ Yumesh Pulami - A+tv ]
20150726_08512220150726_085129
[Shiv Shrestha –O+tv, and Hari Magar - A+tv]
20150726_09051820150726_090531
[ Pratima Shrestha - A+tv and Rusha Shrestha - A+tv ]
20150726_085751pic2
[ मेरो आफ्नो जन्म दिनमा Damak Public Library का सञ्चालक / अध्यक्ष भेषराज न्यौपाने जी लाइ २ पुस्तक उपहार स्वरूप हस्तान्तरण गर्दै ! ]

20150726_093444

[ मेरो जन्म दिन पारेर blood donation गरिसकेपछी ... सामुहिक फोटो खिचाउदै ~ Youth for Blood , Jhapa का वर्तमान अध्यक्ष श्री सन्तोस अधिकारीलाई ज्यु लाइ रक्त अभाव हुन् नदिन प्रयोग हुने मोवाइलको लागी (सानै रकम भए नि ) रु. 1,000 | - बराबरको Ncell Recharge Card उपलब्ध गराए ]

No comments:

Post a Comment