डाटा प्याक हुदा पनि मेन ब्यालेन्स बाट पैसा काटिने समस्या छ, यसो गर्नुस !


यदि तपाइले मोबाइल बाट नेट प्रयोग गर्दा इन्टर नेट डाटा प्याक हुदा पनि मेन ब्यालेन्स बाट पैसा काटिने समस्या छ भने अथवा फेसबुक प्याक मात्र लिएर फेसबुक चलाउदा पनि फेसबुक प्याक र मेन ब्यालेन्स बाट पैसा काटिने समस्या छ भने तपाइको Android Phone मा auto update services & Background Data लाइ off  गर्नु पर्ने हुन्छ !
Process:
Setting >> Data usage >>

1
त्यसपछि आफुले background data off गर्न चाहेको apps लाइ सेलेक्ट गर्नुस ! जस्तो eg: Google search
2

Restrict background data लाइ टिक मार्क लगाउनुस !
यसरी नै आफुले नचलाउने जति सबै apps को background data off गरेर राख्नुस ! त्यसो गरेको खण्डमा तपाइको इन्टर नेट डाटा प्याक बचत गर्न सक्नु हुने'छ !

No comments:

Post a Comment