एक पटक पढ्नै पर्ने कुरा …


ध्यानपुर्वक दुईपटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइदिने खालको सत्य !!
जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।
हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन।
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।
एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9
मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन ।
त्यो नोकरले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे ,
तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो " .....
यसबाट के सिक्न सकिन्छ ?
* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको 70% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।
* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
* 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग
कसरी हुन्छ ।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।
काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई ।
काबुमा राख्नुस - खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुस - कसैको घर जादा आँखालाई ।
काबुमा राख्नुस - कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
काबुमा राख्नुस - अर्काको धन देख्दा लोभलाइ ।
भुलिदिनुस - आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुस - अर्काको गल्तिलाई ।
भुलिदिनुस - अतितको तितो संस्मरणलाई ।
छोडीदिनुस - अरुलाई तल देखाउन ।
छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस - अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुस - अरुको सफलतामा दुखी हुन ।
मन परे शेयर गर्नुस ।
साभार: कपि पेस्ट को पनि कपि पेस्ट हो

No comments:

Post a Comment